jump to navigation

नेपाली टेलिभिजनमा संकटकाल January 10, 2009

Posted by ramavash in Uncategorized.
Tags:
trackback

नेपालका टेलिभिजनले आजदेखि १९ घण्टामात्र कार्यक्रम प्रशारण गर्ने घोषणा गरेका छन् ।
उर्जा संकटको घोषणा पछि टेलिभिजन प्रशासनमा समस्या देखिएको भन्दै नेपाली टेलिभिजनहरुले प्रशारण समय घटाएका हुन् ।
टेलिभिजन ब्रोडकास्टर्स नेपालले आज राजधानीमा एक कार्यक्रम गरेर टेलिभिजन प्रशारण समय घटाएको घोषणा गरेको हो ।
टेलिभिजन ब्रोडकास्टर्स नेपालले टेलिभिजन संकटकालको घोषण गर्दै लोडसेडिङको समय बढेपनि सरकारले टेलिभिजन प्रसारकहरूलाई कुनै सहयोग नगरेको पनि जनाएको छ ।

Comments»

No comments yet — be the first.